झापा–२ मा रास्वपाकी इन्दिरा रानामगर निर्वाचित
भद्रपुर(झापा) । प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की इन्दिरा रानामगर निर्वाचित भएकी छन् । निर्वाचन अधिकृतको कार्यालयलयका अनुसार उनले ६० हजार ११० मत प्राप्त गरेकी...