चीनको झुच्ये-२ई रकेटले १० वटा उपग्रह अन्तरिक्षमा प्रक्षेपण गर्यो
चीन । चीनले मंगलवार झुच्ये-२ई वाई७ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तरपश्चिम चीनस्थित डोङफेङ कमर्सियल स्पेस इनोभेसन पाइलट जोनबाट स्थानीय समयअनुसार दिउँसो २:२६ बजे रकेट प्रक्षेपण गरिएको थियो...