टीकापुर नगरपालिकाद्वारा १५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण
टीकापुर । टीकापुर नगरपालिकाले एक नम्बर वडाका १५० जना ज्येष्ठ नागरिकलाई झुल वितरण गरेको छ । वडा कार्यालयले उनीहरूको स्वास्थ्यलाई दृष्टिगत गरी झुल वितरण गरिएको वडाध्यक्ष मोहन विकले बताए। आफ्नो...