रामपुरका खेतबारीमा झुसिल्किराको प्रकोप
रामपुर (पाल्पा) । रामपुरका खेतबारीमा लहलहाएका काउली, बन्दा, साग, मुलामा झुसिल्किराको प्रकोप बढेपछि व्यावसायिक रूपमा सागसब्जी उत्पादनका लागेका किसानहरू नराम्ररी पिरोलिएका छन् । रामपुर नगरपालिका-६ प्याक्लुककी अगुवा किसान राधिका बस्यालले...