विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान थापा भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले प्रहरी जवान टकबहादुर थापालाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ। कार्यालयले सोमबार सार्वजनिक गरेको सूचना अनुसार कार्यालय प्रमुख प्रहरी...