टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजबाट बिक्री खुला
काठमाडौँ । टक्सार पिखुवा खोला हाइड्रोपावरले आजबाट प्राथमिक सेयर (आइपीओ) बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ...