कोरियाली पर्यटन प्रवर्द्धनका लागि टान र काटाबीच समझदारी
काठमाडौँ । नेपालमा कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि कोरियाली...