‘हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफल भएको छ’-परराष्ट्रमन्त्री
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको बताएकी छन् । गत शुक्रबारदेखि यहाँ जारी सगरमाथा संवादको समापन...