विज्ञहरु भन्छन्, टिकटक र विच्याटमाथिको प्रतिबन्ध महत्वपूर्ण कुरा होइन
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ एप्स् टिकटक र विच्याटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै अमेरिकी विज्ञहरुले यो कुरा महत्वपूर्ण नभएको प्रतिक्रिया दिएका समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड...