मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुलाइने
काठमाडौँ । यातायात व्यवस्था विभागले जारी विपद् र आगामी दिनको मौसम पूर्वानुमान विश्लेषण गरेपछि मात्र दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने भएको छ। चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनबारे सोमबार...