पाल्पामा टिपर दुर्घटना, चालकको मृत्यु
काठमाडौँ । पाल्पाको तिनाउ गाउँपालिका-३ छहरागैरामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पाल्पाको तिनाउँ गाउँपालिका–३ सिसुवाका ३५ वर्षीय हेमबहादुर लम्तरीका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ...