नेपाललाई युएईले दियो १२९ रनको लक्ष्य
काठमाडौँ । टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो तथा अन्तिम खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) आमनेसामने छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको खेलमा युएईले नेपाललाई १२९ रनको लक्ष्य...