बेल्जियमको इयू टी-२० लिगमा आठ नेपाली खेलाडी अनुबन्ध, कुन कुन खेलाडी समेटिए ?
काठमाडौँ । बेल्जियममा आयोजना हुने इयू टी-२० लिगमा नेपालका आठ जना क्रिकेट खेलाडी विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध भएका छन्। एउटै विदेशी फ्रेन्चाइज लिगमा यति धेरै नेपाली खेलाडी एकै पटक सहभागी...