‘सदनलाई गुमराहमा राख्न मिल्दैन’-एमाले सांसद हमाल
काठमाडौँ । नेकपा (एमाले)की सांसद टुकाभद्रा हमालले प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई बेवास्ता गरिएको भन्दै सरकारको आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको मंगलवार बसेको बैठकमा बोल्दै संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा...