टुटेश्वरनाथ महादेव मन्दिरमा गृहमन्त्री गुरुङको विशेष पूजा
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा विशेष पूजा-अर्चना गरेका छन्। आइतबार मन्दिर पुगेका उनले मुलुकमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम रहोस् भन्ने...