टेक्ससको अस्टिनमा कन्सुलर घुम्ती शिविर, २ सय ७२ नेपालीले लिए सेवा
काठमाडौँ । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासले टेक्ससको राजधानी अस्टिनमा आयोजना गरेको दुई दिने कन्सुलर घुम्ती शिविरबाट २ सय ७२ नेपालीहरू सेवा लिएका छन् । टेक्ससको ड्यालसस्थित नेपाली महावाणिज्य दूतावासद्वारा...