मेलम्ची मुहान जाने सडक स्तरोन्नतिका लागि खुल्यो ठेक्का
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्र (हेडवक्स) जाने सडक स्तरोन्नति गर्न बुधबार टेण्डर आह्वान गरिएको छ । सडक डिभिजन कार्यालय, चरिकोटले बुधबार सडक स्तरोन्नति गर्न टेण्डर आह्वान गरेको हो।...