टेम्पो भिरबाट खसालेको घटना: वन कर्मचारी धरौटीमा रिहा, पीडित धनदेवीलाई ५ लाख क्षतिपूर्ति
काठमाडौँ । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र टेम्पो धनी पक्ष (घनश्याम धामी र...