गोकुल बाँस्कोटाको गृह नगरमा गठबन्धनका उम्मेदवार विजयी
काठमाडौँ । नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाको गृह नगर काभ्रेको मण्डनदेउपुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार टोकबहादुर वाइबा नगर प्रमुख बनेका छन् ।...