भोटेकोशी बाढी: रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित
काठमाडौँ । रसुवागढी जलविद्युत् आयोजना स्थलबाट सम्पर्कविहीनहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ । यही भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको कारणले १११ मेगावाट क्षमताको सो...