अण्डरग्राउण्ड संरचना पानी ट्यांकी भएको र नोटसम्बन्धी दृश्य असत्य भएको देउवा सचिवालयको दाबी
काठमाडौँ । नेपाली काँग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले देउवा निवासबारे सामाजिक सञ्जालमा फैलिएका समाचारलाई कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ। भाद्र २३ र २४ गते जेन...