कार आगलागी अपडेट : चालकको घटनास्थलमै जलेर मृत्यु
काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका अन्तर्गत ट्याङ्लाफाँट क्षेत्रमा गुडिरहेको एक निजी कारमा मंगलबार अचानक आगलागी हुँदा चालकको मृत्यु भएको छ। प्रहरीका अनुसार चाँदनी चोक नजिक बा ५ च ३०३८ नम्बरको...