अमेरिकामा ठूलो रोजगारी कटौती, १४ हजार कामदार प्रभावित
ओहायो । अमेरिकाको ओहायो राज्यमा रहेको एक ट्रक कारखानाबाट करिब १४ हजार कामदारले रोजगारी गुमाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभा हुनुभन्दा केही दिनअघि भएको यो ठूलो कर्मचारी कटौतीले...