काठमाडौँमा बाइक एम्बुलेन्स सेवा सुरु, १०२ मा फोन गरेपछि आवश्यकताअनुसार घरदैलोमै पुग्ने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न आजदेखि बाइक एम्बुलेन्स सेवा सुरु गरेको छ । अब १०२ नम्बरमा फोन...