प्रधानमन्त्री र गृहमन्त्रीमाथि पनि ट्राफिक नियम उल्लंघनमा कारवाही हुनुपर्ने सांसद शाहीको माग
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री वालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङले ट्राफिक नियम पालना नगरेको दाबी गर्दै कानुन सबैका लागि समान रूपमा लागू...