बागमती नदीमा तैरिने फोहोर संकलन गर्न ट्रास बेरियर राखियो
काठमाडौँ। शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । हाल गुह्वेश्वरीमा ट्रास बेरियर...