एनपीएलको ट्रेडमार्क मुद्दामा क्यानको पक्षमा निर्णय
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा ट्रेडमार्कसम्बन्धी मुद्दामा उद्योग विभागले नेपाल क्रिकेट संघ (क्यान) को पक्षमा फैसला सुनाएको छ । जोरा स्पोर्ट्स म्यानेजमेन्टका प्रमुख अमिर अख्तरले एनपीएलको ट्रेडमार्कको दाबी गर्दै...