युएईबाट पक्राउ परे इन्टरपोलबाट रेड नोटिस जारी भएका लावती
काठमाडौँ । वैदेशिक रोजगार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार एक नेपाली युएईबाट पक्राउ परेका छन्। पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएका ३६ वर्षीय सुवास लावतीलाई पक्राउ गरिएको हो...