गुप्तचर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी राष्ट्रिय अनुसन्धान विभागमा नियुक्ति तथा पटक-पटक बढुवा लिएको आरोपमा प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...