प्रतिनिधि सभा बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
काठमाडौँ । सांसदहरुले सरकारले राष्ट्रिय अनुसन्धान विभागसम्बन्धी विधेयकको मस्यौदा संविधानको मर्म र भावना विपरीत बनाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा भाग लिँदै ...