५ दिनमा भेटियो गोहीको आक्रमणपछि बेपत्ता भएका युवकको शव
काठमाडौँ । पौडी खेल्ने क्रममा गोहीको आक्रमणमा परी बेपत्ता भएका मधुवन नगरपालिका-१ का १९ वर्षीय रूप मिलन थारुको शव भेटिएको छ। बर्दियाको ठाकुरबाबा नगरपालिका-९ मध्यवर्ती क्षेत्रस्थित कर्णाली नदीको सहायक भँगालोमा ...