दैलेखमा घरभित्रै पसेर धारिलो हतियार प्रहार, एकै परिवारका चार महिला घाइते
काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा एक व्यक्तिले घरमै पुगेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। ठाटीकाँध...