काठमाडौँ-निजगढ द्रुतमार्गको ठेक्का प्रक्रियामा संलग्नलाई कारबाही गर्न निर्देशन
काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौँ-निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरूलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले आयोजनाको...