परम्परागत मस्यौरा र छुर्पीको पहिलोपटक अनिवार्य गुणस्तर मापदण्ड राजपत्रमा, गुन्द्रुकको पनि सिफारिस
परम्परागत नेपाली खाद्य पदार्थ मसौरा र छुर्पीका अनिवार्य गुणस्तर मापदण्ड लागू भएसँगै उपभोक्ता स्वास्थ्य सुरक्षा, उत्पादनको एकरूपता र अन्तर्राष्ट्रिय बजारमा नेपाली रैथाने उत्पादनको पहिचान तथा निर्यात सम्भावना थप सुदृढ हुने...