पहिलो पटक नेपालमा देखियो ‘डबल म्युटेन्ट भेरिएन्ट’ भाइरस
काठमाडौँ । नेपालमा कोरोना भाइरसको ‘डबल म्युटेन्ट भेरिएन्ट’ भेटिएको छ । ललितपुरबाट सङ्कलन गरिएको नमुनामा कोरोनाको ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।...