कारबाही गर्नुपर्ने उपसचिवलाई आकर्षक कार्यालय उपहार !
पर्सा । अनैतिक गतिविधिमा संलग्न रहेको भिडियो सार्वजनिक भएपछि विवादित बनेका उपसचिव डमरु प्रसाद निरौलाले आकर्षक कार्यालय उपहार पाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले निरौलालाई मालपोत...