सिराहामा डाँका समूहको गोली प्रहार: बुबा-छोरा गम्भीर घाइते
जनकपुरधाम । सिराहामा डाँका समूहले गोली प्रहार गर्दा बुबा-छोरा गम्भीर रूपमा घाइते भएका छन्। कल्याणपुर नगरपालिका-१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतोलाई...