‘लोकप्रिय छौं भनेको नेताको मात्रै प्रिय भइएछ’ : गोकुल बास्कोटा
काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीलाई समयमै सुधारेन भने डाइनोसर बन्न सकिने बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोगेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ...