डिभी फारममा अब एक डलर शुल्क, अनलाइनमार्फत भुक्तानी अनिवार्य
काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि अबदेखि आवेदन फारम भर्दा एक अमेरिकी डलर शुल्क तिर्नुपर्ने भएको छ। यसअघि फारम भर्दा कुनै शुल्क लाग्दैनथ्यो। अमेरिकी विदेश मन्त्रालयले फेडरल रजिष्टरमार्फत...