मालवस्तु ‘कन्टेनर’ कोरला नाकातर्फ ‘डाईभर्ट’ हुँदै
मुस्ताङ । रसुवागढी-केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरला नाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल-चीनबीचको (रसुवागढी-केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरलाना मार्फत मालवस्तु र...