परीक्षा हलबाट जफत मोबाइल तथा डाटा नष्ट नगर्न सर्वोच्चको निर्देशन
काठमाडौँ । परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डिजिटल सामग्री नष्ट नगर्न सर्वोच्च अदालतले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल...