दरबारमार्गस्थित डान्स क्लबमा लागेको आगो नियन्त्रणमा
काठमाडौँ । दरबारमार्ग क्षेत्रमा रहेको एक मनोरञ्जन केन्द्रमा बिहान आगलागीको घटना भए पनि हाल स्थिति नियन्त्रणमा आएको छ। होटेल उडल्यान्डको माथिल्लो तल्लामा सञ्चालनमा रहेको ‘ब्ल्याकआउट डान्स एन्ड रेष्टुरेन्ट’मा आगो लागेको...