मुख्यमन्त्री भट्टको पहिलो निर्णय : सुदूरपश्चिमका अस्पतालमा डायलाइसिस सेवा विस्तार
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विभिन्न अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेको छ। नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले डायलाइसिस शय्या थप गर्दै मिर्गौलाका बिरामीको...