एनपीएलको तेस्रो संस्करणमा पहिलो अर्धशतक मलानको नाममा, विराटनगरविरुद्ध ७० रनको इनिङ्स
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक चितवन राइनोजका ओपनर डाविड मलानले प्रहार गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगर किंग्सविरुद्ध जारी खेलमा मलानले...