बाढी पहिरोको विषय अन्तर्राष्ट्रिय फोरममा प्रभावकारी रूपमा उठाउनुपर्नेमा सांसद शाक्यको जोड
काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले नेपालमा भइरहेको बाढी पहिरो तथा विपद्का विषयलाई अन्तर्राष्ट्रिय फोरममार्फत उठाउनुपर्ने बताएका छन् । बुधवार समितिको बैठकमा बोल्दै शाक्यले अहिले नेपालमा बाढी पहिरोलगायतका...