काँग्रेस रुपन्देही उपसभापति डा. शाहको राजीनामा स्वीकृत
काठमाडौँ । नेपाली काँग्रेस रुपन्देहीले जिल्ला उपसभापति डा. अनिता ढुंगाना शाहले दिएको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको छ । जिल्ला पदाधिकारी बैठकले उनको राजीनामालाई अनुमोदन गर्ने निर्णय गरेको पार्टी स्रोतले...