महानिर्देशकमा निमित्त हटाएर पुन: निमित्त, १२औँ तहका चिकित्सक कोही मन्त्रालयमै, कोही प्रधानमन्त्री कार्यालयतिर
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवा विभागको नेतृत्वमा एक निमित्तलाई हटाएर पुन: अर्कै निमित्तलाई जिम्मेवारी दिएको छ। विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनलाई जिम्मेवारीबाट हटाउँदै मन्त्रालयले डा....