चिकित्सक संघ निर्वाचनमा डा. शाहीको उम्मेदवारी कायम राख्न निर्देशन
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले डा. अरुण शाहीको उजुरीपछि वारेसनामा उम्मेदवारी दिएका चिकित्सकहरूलाई निर्वाचनमा सहभागी गराउन निर्देशन दिएको छ। उपाध्यक्ष (बागमती संयोजक) पदमा उम्मेदवारी दिएका डा. अरुण शाहीको उम्मेदवारी...