‘नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न तत्काल व्यापक सुधार आवश्यक छ’: सांसद डा. कार्की
काठमाडौँ । नेकपा एमालेका सांसद डा. अर्जुनकुमार कार्कीले नेपाल वायुसेवा निगमको पछिल्लो कार्यसम्पादनलाई ‘लज्जास्पद’ संज्ञा दिँदै तत्काल व्यापक संरचनागत सुधारको माग गरेका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध...