सङ्खुवासभामा एमालेका कार्की निर्वाचित
किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का डा.अर्जुनकुमार कार्की विजयी भएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा एमालेका कार्की १५...